मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनामा करोडौँको क्षति, उत्पादन र निर्माण प्रभावित
१ हप्ता अगाडि
बाढीपहिरोले सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह र प्रसारण लाइनमा क्षति पुग्दा करोडौँको भौतिक नोक्सानी हुनुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा समेत अवरोध सिर्जना भएको छ।


