नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिए
७ घण्टा अगाडि
थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसे २४ वर्षीय पौडेल, विवाहमा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू पनि थाइल्यान्ड पुगेका छन्।







