भोटेकोशी बाढी: काभ्रेका ३५ बेपत्ता नागरिकको आधिकारिक विवरण स्वीकृत, राहत प्रक्रिया अघि बढ्ने
३ हप्ता अगाडि
रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण स्वीकृत गरिएको छ भने बाढी प्रभावित क्षेत्रका बालबालिकालाई विशेष संरक्षणको व्यवस्था गर्न थालिएको छ।