त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
२ हप्ता अगाडि
हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आएका ४२ वर्षीय झाङ गुओकिङलाई भित्री वस्त्रभित्र प्लास्टिकमा लुकाएको अर्धठोस सुनसहित विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ।