सरकारले २ हजार युवालाई एआई सम्बन्धी निःशुल्क तालिम दिने, कात्तिक १८ र १९ गते सञ्चालन हुने
४ हप्ता अगाडि
च्याटजिपीटीदेखि भिडियो निर्माणसम्मका प्रविधि सिकाइने तालिममा सहभागी हुनका लागि राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले सहकार्य गरेको छ।