Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने

सेयर:

अशोज ४, काठमाण्डौ । नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने भएको छ । मलेशियन सुपर वुमन शृङ्खला आउँदो सेप्टेम्बर २४ देखि ३० अर्थात् असोज ९ गतेदेखि १४ गतेसम्म मलेशियामा हुनेछ ।

rn

शृङ्खलामा सेन्ट्रल सुपर गल्र्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन गरी पाँच टोलीहरूको सहभागिता रहने छ । नेपाली महिला खेलाडीहरु पाँच वटा फरक फरक टोलीमा समावेश भएर खेल्ने क्रिकेट क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

rn

नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव र टी–२० विश्वकप ग्लोबल छनोट तयारीका लागि यो शृङ्खला महत्त्वपूर्ण हुनेछ । यो शृङ्खलापछि महिला राष्ट्रिय टोलीले अक्टोबर २ देखि ८ तारिखसम्म अर्थात् असोज १६ गतेदेखि २२ गतेसम्म मलेशीयाको राष्ट्रिय टोलीसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने क्यानले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।