Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

घट्यो सुन चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

सेयर:

असार २४, काठमाण्डौ । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो ।

rn

तर आइतबारयता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र हिजो १ हजार ४०० रुपैयाँले घटेको सुन आज ९०० रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजारमा कारोबार भएकोमा आज घटेर सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

rn

त्यस्तै चाँदी आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, हिजो ३० रुपैयाँले घटेकोमा आज ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

rn

२४, काठमाण्डौ । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो ।

rn

तर आइतबारयता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र हिजो १ हजार ४०० रुपैयाँले घटेको सुन आज ९०० रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजारमा कारोबार भएकोमा आज घटेर सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

rn

त्यस्तै चाँदी आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, हिजो ३० रुपैयाँले घटेकोमा आज ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।