१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अध्यक्षले युवकमाथि गरेको कुटपिटको घटना मिलापत्र

सेयर:

काठमाडाैं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकमाथि गरेको कुटपिटको घटना मिलापत्र भएको छ ।

सर्पे दमाईले आफ्नो छोराले पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा वडाध्यक्ष नेपालीसहितका केही व्यक्तिले उनीमाथि डोरीले बाँधेर कुटपिट गरेका थिए ।

वडाअध्यक्षले सर्पेलाई डोरीले बाँधेर कुटपिट गरेको घटनाको प्रहरी बोलाएर मिलापत्र गरेको बताइएको छ ।

घटना भएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । तर, प्रहरी पुग्दा मिलापत्र भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

वडाध्यक्ष नेपालीले सामाजिक सुरक्षा भत्ता बुझ्दा सर्पेले हल्ला गरेको बताए । तर, समाजिक सञ्जालमा आएजस्तो आफूले याताना नदिएको उनको दाबी छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।