१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता, घरेलु मदिरालाई ब्राण्डिङ गरिने (पूर्णपाठ)

सेयर:

२५ जेठ, विराटनगर : प्रदेश १ सरकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्नेदेखि उद्योग कलकारखानको उत्पादन बढाउने लगायतका कार्यक्रम समावेश छ। नीति तथा कार्यक्रममा प्रदेशलाई कृषिमा आत्मनिर्भन बनाउन र मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउन कृषिलाई उच्च प्राथमिकता दिइने उल्लेख छ।

त्यस्तै कृषि सम्वद्ध सरकारी फार्महरुको पूर्वाधार र प्राविधिक पक्षको स्तरोन्नती गरी विशिष्टीकृत केन्द्रका रुपमा विकास गर्ने लैजाने योजना प्रस्तुत गरेको छ। प्रदेशका नागरिकहरुको आय आर्जनलाई बढाउन घरेलु मदिरालाई ब्राण्डिङ गरिने पनि योजनामा उल्लेख छ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।