११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल स्काउटको उड्वायज एवम् एड्भान्स तालिम सुरु

सेयर:

६ असोज, ककनी : नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा नेपाल स्काउटको ६१/६२ औं उड्वायज एवम् ५० औं एड्भान्स तालिम अन्तराष्ट्रिय स्काउट केन्द्र ककनीमा सुरु भएकोछ ।
नेपाल स्काउट राष्ट्रिय सह–प्रमुख आयुक्त(महिला विभाग) इन्दु तिवारी सुवेदी तथा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बाले एक कार्यक्रमका बीच क्रमशः राष्ट्रिय झण्डा एवम् नेपाल स्काउटको झण्डोत्तोलन गरी तालिमको समुद्घाटन गर्नुभयो ।
तालिमको कोर्स लिडरहरुमा पुरुष तर्फ विजेन्द्रलाल ध्वोजु र नारायणप्रसाद पराजुली एवम् महिला तर्फ बेली थापा रहनु भएको छ ।
७ दिन सम्म चल्ने तालिममा जम्मा ६८ पुरुष तथा महिला स्काउटरहरु सहभागीता रहेको राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बाले बताउनु भयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।