१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यी हुन रास्वपाबाट सिफारिस भएका समानुपातिक सांसद

सेयर:

काठमाडौ‌ं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको सिफारिस गरेको छ । रास्वपाको सिफारिसमा केही अपेक्षित नामहरु छुटेका छन् भने अनपेक्षित समेटिएका छन् ।

रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् । दोस्रो स्थानमा रहेका सुदीप ढकाल र तेस्रो स्थानमा रहेका प्रमोद न्यौपाने अटाउन सकेनन् ।

सुदीप बालेननिकट र प्रमोद रवि लामिछाने निकट हुन् ।

आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । पुरुषतर्फ राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पाको सिफारिस गरिएको छ । राम र मिङमा बालेनको कोटाबाट परेका हुन् । मधेसीतर्फ ६ महिला र ३ पुरुष छन् । दलिततर्फ ७ महिला र १ पुरुष छन् । दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपुत अटाएनन् ।

थारुबाट २ महिला र दुई पुरुष सिफारिस भएको छ भने मुस्लिमबाट तीन महिला सिफारिस भएका छन् ।

हेर्नुहोस् सूची :

खस आर्यबाट:
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजातिबाट:
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट:
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलितबाट:
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक

थारुबाट:
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिमबाट:
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।