Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

सेयर:

भदौ १५, काठमाण्डौ । आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।rnrnतोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ६ सय रुपैयाँ थियो ।rnrnशुक्रवार पनि सुनले नयाँ रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एकैदिन ६५ रुपैयाँले बढेर तोलाको दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।rnrnचाँदीको यो भाउ पनि अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।