१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आज मेचीनगर र बुद्धशान्तिमा विद्युत अवरुद्ध हुने

सेयर:

मेचीनगर। झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा आज मङ्गलबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत अबरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले एक सूचना जारी गर्दै मङ्सिर १६ गतेदेखि साप्ताहिक रुपमा मङ्गलबार र शनिबार बिहान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत काटिने जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।