१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त

सेयर:

झापा, ९ जेठ । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन टेष्ट गर्दा ३ सय १६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २ हजार ८ सय २१ काठमाडौं उपत्यकाका छन् ।
जसमा काठमाडौंका १ हजार ७ सय ८१, ललितपुरका ६ सय ९४ र भक्तपुरका ३ सय ६६ जना छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।