१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

घूस लिएको अभियोगमा कर अधिकृत पक्राउ

सेयर:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको अभियोगमा कर अधिकृतलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गरिदिने भन्दै एक लाख ५० हजार रुपैयाँ घूस लिएको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।

अख्तियारले अनुसन्धानपछि अधिकृत ढकालले घूस लिएको पुष्टि भएको बताएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ अनुसार एक लाख ५० हजार बिगो रकम माग गरेर आज बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।