१३ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

सेयर:

२५ असार, काठमाडौँ : नेपाल प्रहरीको बढुवा समितिले रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दीमा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीका ३२ एसएसपीलाई बढुवामा सिफारिस गरेको हो ।

पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् । उनी २०५१ मा भर्ना भएका प्रहरी अधिकृत हुन् । उनीसँगै भर्ना भएका अर्का दिल्लीराज विष्ट १८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् । एसपीमा उक्त ब्याचका उनीहरू दुईजनामात्रै बाँकी थिए । उनीहरू दुबैजना आईजीपीको दौडमा रहनेछैनन् ।

यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका ब्याची हुन् । उनको समूहलाई २०५८ मा नेपाल प्रहरीमा ल्याइएको थियो ।

यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।

हेर्नुहोस् सूची :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।