१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने

सेयर:

मङ्गलबार, १६ मङ्सिर,२०७७

काठमाडौं / गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुल्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्ने तयारी गरेको हो। अब पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने कोषका सचिव डा.प्रदीप ढकालले जानकारी दिए।

मन्दिर प्रवेश गर्नुअघि भक्तजनलाई स्यानीटाइजर लगाउन दिने तयारी कोषले गरेको छ। भिडभाड नगरी एकपटकमा एउटा समूहलाई मात्र मन्दिर प्रवेश गर्न दिइने छ। त्यस्तै लाइनमा बस्नेबीच दुई मिटरको दूरी कायम गरिने कोषणले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।