१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

माईमा मोटरसाइकल दुर्घटनामा मेचीनगर निवासी एक युवाको मृत्यु

सेयर:

१० माघ, मेचीनगर : इलामको माईनगरपालिकामा भएको सवारी दुर्घटनामा झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ ।

सोमवार दिउसो २ बजे झापाबाट माईको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका–२ मस्तेमा १८ बर्षिय अनुष श्रेष्ठ मृत्यु भएको हो । मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाईकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल उछिटिएका थिए ।

माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बी एण्ड सी अस्पताल पठाईएकोमा अस्पताले पुर्याउदा उनलाई ज्यान गएको पुष्टि गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।