१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

शोकमा रास्वपा: मोरङ क्षेत्र नं २ को मतगणनास्थलमै पार्टीका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन

सेयर:

मोरङ। मोरङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा एक दुःखद घटना घटेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको हो।

सिजुवास्थित मतगणना स्थलमा प्रतिनिधि खटिएका रेग्मी अचानक बेहोस भएका थिए। रास्वपाका स्थानीय नेता वीरेन्द्र कुमार साहका अनुसार, बेहोस भएलगत्तै रेग्मीको घटनास्थलमै निधन भएको हो।

विजयी उत्साहका साथ गणनामा सहभागी भइरहेका बेला घटेको यस हृदयविदारक घटनाले सिजुवा क्षेत्रका राजनीतिकर्मी र कर्मचारीहरू स्तब्ध बनेका छन्। घटनाबारे थप विवरण र कानुनी प्रक्रिया अगाडि बढाइएको सुरक्षा स्रोतले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।