१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रिय उद्योग व्यवशाय महासंघ बिर्तामोडको अध्यक्षमा विवेक निरौला निर्वाचित

सेयर:

८ पौष, मेचीनगर : नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोड नगरकमिटिको अध्यक्षमा युवा व्यवसायी विवेक निरौला निर्वाचित हुनु भएको छ ।


आज बिर्तामोडमा सम्पन्न एमाले निकट उद्योगी व्यवसायीहरुको प्रथम नगर भेलाले अध्यक्षमा निरौला सहित उपाध्यक्षमा उर्मिला खरेल र युवराज निरौला र सचिवमा गोमा भट्टराई चयन हुनु भएको हो । भेलाले सहसचिवमा प्रेम पौडेल र किरण पौडेल तथा कोषाध्यक्षमा उपेन्द्र बानियाँ चयन हुनु भएको हो ।


अध्यक्षमा निर्वाचित निरौला झापामा एग्रो–भेटरीनरी तथा पोल्ट्री व्यवसायमा स्थापित व्यक्तित्व हुनुहुन्छ । निरौला मल्टिएग्रो प्रा.लि. बिर्तामोडका प्रबन्ध निर्देशक समेत रहनु भएका निरौला भ्याली एग्रो फिड प्रा.लि. , मेची पोल्ट्री प्रा.लि., एन.एम.ए. एग्रो प्रा.लि., कञ्चन विऊ उत्पादन उद्योग प्रा.लि. लगायत थुप्रै व्यवसायीक संस्थामा आबद्ध हुनुहुन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।