१५ जेठ, काठमाडौँ / आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताउनु भयो ।
अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय
आर्थिक वर्ष २०७८/०७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड
आर्थिक वर्ष २०७८/०७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड
मेरो मेचीनगर डेस्क
जेष्ठ १५, २०७८ (६ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
‘एसपीपी सम्झौता गरिएको होइन भनेर अमेरिकालाई पत्र लेख्नुपर्दैन ?’-श्रेष्ठ
४ वर्ष अगाडि
एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने
३ वर्ष अगाडि

आजको राशिफल (मिति २०७८ साल फागुन २४ गते मंगलबार)
५ वर्ष अगाडि
‘जसो गर,जे भन जता सूकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो ’ -आउदा ल्याउने, नआउदा पठाउने
५ वर्ष अगाडि