१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेरो शेयरमा आयो पासवर्ड परिवर्तन गर्ने सुविधा

सेयर:

नेपाल सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैले परिवर्तन गर्न सकिने बनाएको छ । लामो समय देखी सीडीएससीले यो सुविधा उपलब्ध गराउने भन्दै आएको भएतापनि कार्यान्वयनमा भने आएको थिएन ।

त्यो हुँदा पासवर्ड बिर्सिएको खण्डमा हरेक पटक रिसेटको लागि सम्बन्धित क्यापिटल पुगेर आग्रह गर्नुपर्ने बाध्यता थियो । भने पासवर्ड परिवर्तनका लागि कतिपय क्यापिटलले पैसा समेत लिने गरेका थिए । तर, अब भने पासवर्ड बिर्सिएको खण्डमा प्रयोगकर्ता आफैले पासवर्ड परिवर्तन गर्नसक्ने भएका छन् ।

त्यसका लागि सीडीएससीले मेरो सेयरको पोर्टलको लगइन ‘फरगट योर पासवर्ड’ अप्सन थपेको हो । सेयरको पोर्टलमा थप भएको ‘फरगट योर पासवर्ड’ मा क्लिक गरी तपाईंले सहजै रुपमा पासवर्ड परिवर्तन गर्न सकिने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।