१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

संस्थागत विद्यालय यूनियन(इस्टु) झापाले भेला गर्ने

सेयर:

झापा | संस्थागत विद्यालय यूनियन(इस्टु)झापाले असोज ३ गते बिर्तामोडको कञ्चनजङ्गा सेकेण्डरी बोर्डिङ स्कुलमा बिहान ११ बजे झापा जिल्लाभरिका निजि विद्यालयमा कार्यरत शिक्षकहरुको पेशाको सुनिश्चितता लागि भेलाको आव्हान गरेको छ।

विश्वभरी फैलिएको महामारी कोविड-१९ को मारमा पेशागत शिक्षकहरुले भोग्नु परेको पीडा र निजि विद्यालयहरुको छाता सङ्गठनहरुले गर्ने एकलौटी निर्णय विरुद्द कार्यक्रमको आयोजना गर्ने बताइएको छ।

कार्यक्रममा पेशागत र शैक्षिक समस्या र यसका निराकरण बारे विशेष छलफल हुने इस्टु झापाले बताएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।