१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रुपन्देही–४ मा लोसपाका शुक्ल निर्वाचित

सेयर:

७ मंसिर, रुपन्देही : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा)का सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीलाई पाँच हजार २ सय ९६ मतले पछि पार्दै शुक्लले २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोद कुमारयादवले २२ हजार ७०४ मत प्राप्त गरे । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५२६ मत ल्याए ।

एक लाख दश हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही–४ को प्रतिनिधीसभामा ७७ हजार ६४ मत खसेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।