१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सप्तरी-२ : जनमत पार्टीका अध्यक्ष राउतलाई दोब्बरभन्दा बढीको अग्रता

सेयर:

काठमाडौँ : सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले दोब्बरभन्दा बढी मतको अग्रता बनाएका छन् । राउतले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत पाएका छन् ।

राउत र यादवबीचको मतान्तर २७२७ छ, जुन यादवले पाएको मतभन्दा करिब चार सयले बढी हो । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १०१८ मत पाएका छन् ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार छैनन् । एमालेले जसपा अध्यक्ष यादवलाई सघाएको छ भने कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट ठाकुर उम्मेदवार हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।