१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापा ५ (क) प्रदेश सभामा एमालेबाट हिक्मत कार्की निर्वाचित

सेयर:

८ मंसिर, दमक : झापा क्षेत्र नम्बर ५ (क) मा नेकपा (एमाले) का नेता एवम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका जीवन राईलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

नेता कार्कीले २२ हजार ५३० र राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली र प्रदेश सभा ५ (ख) मा होमबहादुर थापा यसभन्दा अघि नै विजयी बन्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।