२१ फागुन, काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन्।
थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
उनी उम्मेदवार भने सर्लाही–४ मा बनेका छन्।

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।