११ असोज, काँकरभिट्टा : इलामको पर्यटकीय क्षेत्र कन्यामलाई अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) प्रदेश नं. १ को पहलमा कन्यामलाई उक्त अवार्ड प्राप्त भएको हो । आज सिलिगुडीमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) प्रदेश नं. १ का अध्यक्ष उदयकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
उक्त अवार्ड
अन्तर्राष्ट्रिय समाज स्थानीय समाचार अर्थ / वाणिज्य मुख्य समाचार कोशी प्रदेश राष्ट्रिय पर्यटन / भ्रमण
