१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आजबाट काठमाडौंमा साफ च्याम्पियनसिप सुरु हुने

सेयर:

२१ भाद्र, काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुने भएको छ।

आज उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ।

प्रतियोगितामा दक्षिण एशियाका सात देशको सहभागिता रहेको छ। सातै देशलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइनेछ।

प्रतियोगितामा सहभागी हुन भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको टोली काठमाडौं पुगिसकेको छ।

समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् भने समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।