१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रेस युनियनकाे प्रदेश महासचिवमा निराैला उम्मेद्वार हुने

सेयर:

१३ पुस, झापा : नेपाल प्रेस युनियनको प्रदेश १ को महासचिवमा झापाका पत्रकार ज्ञानेन्द्र निरौला उम्मेद्वार हुने हुनु भएको छ ।

प्रेस युनियन झापाको बुधबार सम्पन्न जिल्ला भेलाले पुस २३ र २४ गते बिराटनगरमा हुने प्रदेश अधिवेशनमा निरौलालाई महासचिवमा उम्मेद्वार बनाउने निर्णय गरेको युनियन झापाका कार्यबाहक सभापति गिरीराज भट्टराईले जानकारी दिनुभयो ।

लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाका रूपमा रहेको प्रेस युनियनको प्रदेश समितिको उपयुक्त पदमा झापाका खेम बराललाई पनि उम्मेद्वार बनाउने भेलाले निर्णय गरेको भट्टराईले बताउनुभयो । युनियनको प्रदेश अधिवेशनमा ३०० बढी मतदाता हुने बताईएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।