११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली कांग्रेस अधिवेशन झापा अपडेट : १८२७ मत गणना सकियो सभापतिमा राम कट्टेलको अग्रता कायमै

सेयर:

११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।

१७२६ मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ९६६ मत र अर्का उम्मेद्वार देउमान थेबेले ८४४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा केशवराज पाण्डे र प्रेम सम्बाहाम्फे ले अग्रता लिएका छन् । पाण्डेले ९२३ र सम्बाहाम्फेले ९१९ मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शेरबहादुर भट्टराईले ८११ र शमशेर गिरीले ७२० मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र नविन बिमलीले अग्रता जारी राखेका छन् । लिङ्देनले ९८३ र बिमलीले ८४२ मत पाएका छन् ।

सचिवका उम्मेद्वार टोमलाल राजबंशीले ८४० र कृष्ण हुमागाईले ७४५ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र कालेन्द्रप्रसाद राजबंशीले अग्रता लिएका छन् । लिम्बुले ९४१ र राजबंशीले ८७९ मत पाएका छन् ।

अरु उम्मेद्वार उमाराम प्रसाईले ८५५ र कमलप्रसाद भण्डारीले ८१७ मत पाएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।