१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा भुमिका सुब्बा

सेयर:

१० पौंष, मेचीनगर : आदिवासी जनजाति पत्रकार महासंघ झापा अध्यक्षमा भुमिका सुब्बा फियाक चयन भएकी छिन् । सुब्बा प्रेस क्लब मेचीनगरकी सहसचिब समेत रहेकी छिन् । महासंघको मंसिर २५ र पौंष १० मा सम्पन्न जिल्ला अधिवेशनले भूमिका सुब्बाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

जिल्ला अध्यक्ष : भूमिका सुब्बा

महासंघको उपाध्यक्षमा सबिना राई, सचिबमा तिलक योन्जन, सहसचिबमा विन्दु मुकारुङ्ग, कोषाध्यक्षमा नरेश गुरुङ्ग चयान भएका छन् । अधिवेशनले महासंघको सदस्यहरुमा क्रमशः प्रतिक्षा राजवंशी, सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, एकराज प्रधान, धनकुमारी लावती र मेरो मेचीनगर डटकमका प्रबन्ध निर्देशक सुजन प्रधान चयन भएका छन् ।

जिल्ला सदस्य सुजन प्रधान
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।