९ जेठ, मेचीनगर : मेचीनगर वडा नं. १० मा काँग्रेसको किल्ला भत्काएर नेकपा एमालेका नारायण खनाल वडा अध्यक्षमा विजयी हुनु भएको छ । केही बेर अघि सम्पन्न मतगणनामा खनाल काँग्रेसका इन्द्र सुब्बालाई पराजित गर्दै वडा अध्यक्षमा आफ्नो प्यानल सहित विजयी हुुनुभएको हो ।
कोशी प्रदेश, स्थानीय निर्वाचन, स्थानीय समाचार, मुख्य समाचार, राष्ट्रिय, राजनीति
मेचीनगर वडा नम्बर १० मा नारायण खनालकाे प्यानल विजयी
मेचीनगर वडा नम्बर १० मा नारायण खनालकाे प्यानल विजयी
मेरो मेचीनगर डेस्क
जेष्ठ ९, २०७९ (५ वर्ष अगाडि) • ⏱️ २ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
‘समाजवादी जागरण अभियान २०८०’ सुरु : प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनताका कुनै काम नगरेको अरोप
३ वर्ष अगाडि
राम जन्मभूमि नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो : ओली
५ वर्ष अगाडि

बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार, दुई घाइते
१ महिना अगाडि

नेपाल–मलेसिया श्रमिक भर्ना विवाद: सिआइबीद्वारा पाँच व्यवसायी पक्राउ
१ महिना अगाडि