१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल राष्ट्रिय उद्योग व्यवसाय माहासंघ मेचीनगर अध्यक्षमा राम तामाङ्ग निर्वाचित

सेयर:

१५ पौंष, काँकरभिट्टा : नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मेचीनगर अध्यक्षमा राम तामाङ्ग निर्वाचित हुनु भएको छ । नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा आज भएको अधिवेशनले होटल व्यवसायी राम तामाङ्गलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

महासंघको मेचीनगर उपाध्यक्षमा बोधराज(सुबोध) निरौंला र निलुबहादुर कार्की चयन हुनु भएको छ भने सचिवमा बबिता पौंडेल र सह–सचिवमा गंगाबहादुर मगर र गायत्री पौंडेल चयन हुनु भएको छ । त्यस्तै समितिको कोषाध्यक्षमा केशब गिरी र सह–कोषाध्यक्षमा तपन बराइली चयन हुनु भएकोछ ।

अधिवेशनले समितिका सदस्यहरुमा क्रमशः गीता सिटौंला, ध्रुब ओली, उमेश डाँगी, सन्तोष ओली, .गीता कार्की, डम्बरबाहादुर खबास, सजित तामाङ्ग, खगेन्द्र ढुङ्गाना, दिपक कार्की, श्यामकुमार घिमिरे, केशब तिवारी, सोम ओझा, युवराज मैनाली, जीवन मैनाली र शेरबहादुर पौंड्याललाई चयन गरेकोछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।