१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली काँग्रेस अधिवेशन : झापा क्षेत्र नं. १ को मतगणना सुरु

सेयर:

६ मंसिर, मेचीनगर : नेपाली कांग्रेस झापा क्षेत्र नं. १, क्षेत्रीय अधिवेशन र महाधिवेशनको मतगणना सुरु भएको छ ।
अहिले भर्खरै धुलाबारी स्थित टाउन हलमा मतगणना सुरु भएको हो ।

आज साँझ सम्पन्न भएको क्षेत्र नं. १ को अधिवेशनमा कुल ६१७ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६१० जनाले मतदान गरेका थिए ।

क्षेत्र नं. १ प्रदेश (क) बाट ३८० र (ख) बाट २३० जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसमध्ये ७ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी भएनन् ।

निर्वाचन सिमितिका सदस्य देवु बानियाँले अहिले भर्खरै मतगणना सुरु भएको जानकारी दिए ।

लोकतन्त्रपोष्टबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।