१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न, कार्यकाल उत्कृष्ट बनाउने अध्यक्ष वाग्लेको भनाइ

सेयर:
बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण शनिबार सम्पन्न भएको छ ।बुद्धशान्ती – १ बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका बर्ष उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा बर्ष उत्कृष्ट पत्रकारका रूपमा पुर्वेली साप्ताहिकका सह – सम्पादक, पालिका सन्देश न्युज पोर्टलका सम्पादक साथै बुद्धशान्ती प्रेस क्लबका सदस्य तीर्थ तिम्सिना, बर्ष उत्कृष्ट जेसिमा जेसि बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र घिमिरे र कोरोना कहरमा महत्त्वपूर्ण भुमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडालाई सम्मान गरिएको थियो ।
उँहाहरुलाई अध्यक्ष नन्दु राई, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो।
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।