१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित

सेयर:

२७ साउन, काठमाण्डौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित गरेको छ । कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन लिने कार्य स्थागित गरिएको सूचना जारी गरी जानकारी दिएको हो ।
तर, vaccine.mohp.gob.np/public-request from लिंकमा गई अनलाइन फारम भर्न सकिने छ । यस्तै आप्mनो प्रमाणपत्र तयार भए–नभएको थाहा पाउनका लागि vaccine.mohp.gob.np/search लिंकमा गई हेर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्यूआर कोड सहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुमा क्यूआर कोड सहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै टिकट लिनका लागि अनुरोध समेत गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।