३ जेठ, काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।
राष्ट्रिय, अर्थ / वाणिज्य, मुख्य समाचार, राजनीति
हट्यो ९ महिना लामो संसदको अवरोध
हट्यो ९ महिना लामो संसदको अवरोध
मेरो मेचीनगर डेस्क
जेष्ठ ३, २०७९ (५ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
