१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रहनु भएन समाजसेवी पुण्य सर

सेयर:

दाहसंस्कार आजै

२ श्रावण, मेचीनगर : झापाका पुराना एवम् अग्रज समाजसेवी पुन्याप्रसाद पौडेलको शुक्रबार राति ८८ वर्षको उमेरमा निधन भएको छ ।

धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेल र ग्रामीण विकास बैंकको पूर्व महाप्रबन्धक रमेश पौडेलसमेतका पिता पौडेलको मेचीनगर–८ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली काङ्ग्रेसको पूर्व महासमिति सदस्य स्व. पौडेल जिल्लाका थुप्रै सामाजिक संघ–संस्थाको नेतृत्व सफलतापूर्वक सम्हाली सक्नु भएको असल अभिभावक हुनुहुन्थ्यो । स्व पैडेलको अन्तिम दाहसंस्कार आज विहान १०ः३० बजे धुलाबारी स्थित रामघाटमा गर्ने पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।