११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एमसिसीविरुद्ध सडक तात्‍ने मात्रै होइन,अब बल्छ : झलनाथ खनाल

सेयर:

१२ फागुन, काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुनै हालतमा एमसिसी स्वीकार्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले भने, ‘गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य हो। एमसिसीको विषयमा कुनै हालतमा मिल्न सक्दैनौँ। हामी राष्ट्रियताको सवालमा दृढतापूर्वक लाग्छौँ।’

उनले अहिलेसम्म पाँचदलीय सत्ता गठबन्धन नभत्किएको बताउँदै परिस्थितिअनुसार निर्णय लिने बताए। सडक कहिलेसम्म तताउनु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आक्रोशित हुँदै भने, ‘सडक आवश्यताअनुसार तात्छ, यति मात्रै होइन। बल्छ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।