१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

डा‌. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

सेयर:

नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गरी ५ दिनदेखि अनशनरत केसीका माग पूरा गर्न सरकारले चासो व्यक्त नगरेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्यसेवा र चिकित्सा शिक्षाका लागि केसीको सत्याग्रहलाई गम्भीर रुपमा मनन गर्न र छिटोभन्दा छिटो वार्तामार्फत माग सम्बोधन गर्न आग्रह गरिएको छ ।

डा. केसी भदौ २९ देखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरमा अनशन बसिरहेका छन् । उनको यो १९औँ सत्याग्रह हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।