१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कांग्रेस उपसभापतिमा गुरुङको अग्रता, खड्काले पछ्याउँदै

सेयर:

२९ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। गुरुङले अग्रता लिदाँ खड्काले पछ्याइरहेका छन्।

१५०० मत गन्दा गुरुङले ५८८र खड्काले ५४४ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।

यस्तै, विजयकुमार गच्छदारले ५०० र चन्द्र भण्डारीले ५०१ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। आजै रातीसम्ममा अन्तिम परिणाम आउने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।