१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ

सेयर:

७ माघ, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

उनले त्यसक्रममा ६ महिनाको अवधिमा वर्तमान सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरे। उनले कोरोना महामारीका कारण निम्तिएको जटिल परिस्थितिको सामना गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड इमानदारीपूर्वक पालना गर्न र कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न अपिल गरे।

गत असार २९ गते पाँच राजनीतिक दलको समर्थन र सहभागितामा सरकार गठन भएपछि राष्ट्रका नाममा प्रधानमन्त्री देउवाकाे याे पहिलाे सम्बाेधन हाे।

हेर्नुहोस् पूर्णपाठ :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।