१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यी ठाउँमा हुँदैछन् काँग्रेसको चुनावी सभा

सेयर:

२२ वैशाख, काठमाडौँ : सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजदेखि २७ गतेसम्म देशका विभिन्न सहरमा चुनावीसभा गर्दैछ ।

चुनावी सभालाई कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

वैशाख २२ गते– चितवनको भरतपुरमा

वैशाख २३ गते– काठमाडौंमा

वैशाख २४ गते– रुपन्देहीको बुटवलमा

वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा

वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते– कैलालको धनगढीमा

वैशाख २७ गते– डडेल्धुरामा

चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विराटनगर जाँदैछन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।