१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रचण्ड फेरि बने पार्टी अध्यक्ष

सेयर:

१९ पौंष, काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको अध्यक्ष भएका छन्।

आज (सोमबार) ललितपुरको होटल हेरिटेज प्लाजामा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाएको हो।

उनलाई अध्यक्ष बनाउन कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावकका रूपमा रहेका थिए।

माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। ती सबै सदस्यले शपथ पनि लिइसकेका छन्। उनीहरूलाई माओवादी केन्द्र निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ खुवाएका थिए।

शपथ ग्रहणलगत्तै पदाधिकारी चयनका लागि केन्द्रीय कमिटीको बैठक बसेको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।