१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एमाले महाधिवेशन : मतदान राति ११ बजे हुने

सेयर:

१३ मंसिर, चितवन : नेकपा (एमाले)को १०औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ। यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका थियो।

अहिलेसम्म पनि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छैन। उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका छन्।

अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी सचिव पदमा पनि ७ जनाकाे पदमा ९ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षका उम्मेदवार
१. केपी शर्मा ओली
२. भीमबहादुर रावल

वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल (निर्विरोध)

उपाध्यक्षका उम्मेदवार
१. अष्टलक्ष्मी शाक्य
२. घनश्याम भुसाल
३. युवराज ज्ञवाली
४. रामबहादुर थापा
५. विष्णुप्रसाद पौडेल
६. सुरेन्द्रप्रसाद पाण्डे
७. सुवासचन्द्र नेम्वाङ

महासचिव
शंकर पोखरेल (निर्विरोध)

उपमहासचिव
पृथ्वी सुब्बा गुरुङ (निर्विरोध)
प्रदीप ज्ञवाली (निर्विरोध)
विष्णुप्रसाद रिमाल (निर्विरोध)

सचिवका उम्मेदवार
१. गोकर्ण विष्ट
२. छविलाल विश्वकर्मा
३. टोपबहादुर रायमाझी
४. टंक कार्की
५. पद्माकुमारी अर्याल
६. भीमप्रसाद आचार्य
७. योगेश भट्टराई
८. रघुवीर महासेठ
९. लेखराज भट्ट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।