१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीसहित मानवअधिकारकर्मी पक्राउ

सेयर:

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीलगायतका व्यक्तिहरु पक्राउ परेका छन् ।

सभापति पहाडी, कृष्ण कँडेलसहित करिब २ दर्जनलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।