१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भोलिको आम हड्ताल शान्तिपूर्ण हुने :युवा संघका नेता पारुल क्षेत्री

सेयर:

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल निकट विद्यार्थी (अनेरास्ववियू) र राष्ट्रिय युवाले आमहड्तालाको पूर्वसन्ध्यामा संयुक्त मसाल जुलुस निकालेको छ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार संयुक्त रूपमा मसाल जुलुस निकालिएको हो। विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका युवा नेता पारुल क्षत्रीले (भोलि) बिहीबार तोकिएको देशव्यापी आम हड्तालमा सरकारी गाडी आवतजावतमा पनि छुट नहुने चेतावनी दिएका छन।

‘भोलिको आम हड्ताल हाम्रो शान्तिपूर्ण हुनेछ,’ नेता क्षेत्रीले भने, ‘यदि हड्ताल अवज्ञा गर्दै सरकारी गाडी आवतजावत गरे हामी चाबी खोस्न पछि हट्दैनौं।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।