१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपालले गुमायो पिएनजिविरुद्धको एकदिवसीय सिरिज

सेयर:

१२ चैत्र, काठमाडौँ : नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला गुमाएको छ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा ३ विकेटले पराजित भएसँगै नेपालले श्रृंखला पाहुना टोली पिएनजीलाई सुम्पिएको हो। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।

शनिबार दोस्रो खेलमा नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पिएनजीले ८ बल बाँकी छँदै पूरा गर्‍यो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।