१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जिम्बावे ‘ए’ विरूद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

सेयर:

२४ वैशाख, काठमाडौँ : जिम्बावे ‘ए’विरुद्ध एकदिवसिय श्रीङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालले विनोद भण्डारी र सुनिल धमलालाई टोलीमा समेट्दै सुसन भारि र आदिल अनसरीलाई प्लेइङ ११ भन्दा बाहिर राखेको छ ।

नेपालले जिम्बावे ‘ए’विरुद्धको पहिलो खेलमा तीन विकेटको हार बेहोरेको थियो ।

नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने(कप्तान), विनोद भण्डारी र सागर ढकाल ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।